+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-UWQ5FV
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार प्राकृतिक विपद्
गुनासो/उजुरीको संक्षिप्त विवरण सानिभेरी गाउँपालिका वडा नम्बर ३ भलाहचौरमा पहिरोले गर्दा बाटो बन्द भएको छ र फेरि पनि पहिरो आउन सक्ने सम्भावना रहेको छ । पहिरोका कारण सर्पहरु बाहिर निस्किरहेको हुँदा यहाँका बासिन्दाको ज्यान नै जोखिममा परेको हुँदा उक्त्र समस्या समाधानको लागि अनुरोध गर्दछौँ ।
कार्यहरू
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल