+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-RZVUFR
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत एस एम एस
गुनासोको प्रकार खानेपानी सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६, कार्कीगाउँका जनताले पुर्खा देखि पिउने गरेको पानिको मुहान ७९ सालमा सडक खन्दा पुरिएर पानिको मुहान बन्द भयो र त्यो मुहान बन्द भएपछि कार्कीगाउँका बासिन्दाहरुले फोहर पानी पिउदै आउन परेको अवस्था छ र यो समस्यालाई कहिले सम्म खेप्नु पर्ने हो । सोही पानीको मुहान उत्खनन गरि यहाँका जनताले पानी छिट्टै पिउन पाउने गरि यो समस्याको समाधान गरिदिनहुन अनुरोध गर्दछु । धन्यवाद।
कार्यहरू
तँपाइकाे गुनासाे बारेकोट गाउँपालिका, जाजरकोट, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल