+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-QI6GRQ
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा जिल्ला अस्पतालका भौतिक पूर्वाधार निर्माणअन्तर्गत अगाडि सारेका बहुवर्षीय आयोजनाहरू तोकिएको समयमा निर्माण सम्पन्न हुन सकेनन् । गत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भइसक्नुपर्ने गरी बहुवर्षीय आयोजनाका रूपमा अगाडि सारिएको प्रदेश रंगशालाबाहेक अन्य पूर्वाधारहरूको प्रगति सन्तोषजनक छैन । कुल एक अर्ब ५९ करोड बजेट रहेको प्रदेश रंगशालाले ९० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । गत वर्षको असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको भए पनि उक्त रंगाशाला निर्माणमा अझै १० प्रतिशत काम हुन बाँकी छ । प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यान्वयन हुने गरी तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने भए पनि यी आयोजनाले अपेक्षित गति लिन नसकेको देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल