तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2024-PQUYCQ |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | तुरुन्त |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सानिभेरी गाउपालिका वडा नम्बर २ रुकुम पश्चिम मा बादरले हामी किसानको मकै लगाएत आन्न्बाली खाएर नस्ट गरेर क्षेती पुर्याएको अवस्था छ । बादर नियन्त्रणकालागी प्रदेश सरकार , स्थानीय सरकारले पहल गरिदिनु पर्यो । हामिले खाने बाली बादरले खाएर नस्ट गर्दा हामी कसरी बाचने सरकार??? |
कार्यहरू |
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीकरण गरिएकाे छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|