तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2024-MK3IZN |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | एस एम एस |
| गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरकोट जिल्लाका सबेै स्थानीय तहमा बाटो निर्माण त भयो तर असुरक्षित बाटो निर्माण भएको हुँदा वर्षाको समयमा यातायात बन्द हुने । त्यसैमाथि गाडिमोटर चल्ले र बेलाबेलामा दुर्घटनामा पर्ने भएको छ। र हामी यात्रीहरुले सुरक्षित गन्तव्यमा पुग्छु भन्ने आभास हुने गरि कहिले जाजरकोटका सबै बाटो वा सडक निर्माण हुनेछन ? बारेकोट जोड्ने खाराको बेलिब्रिज पुल कहिले निर्माण हुन्छ । जानकारी गराईदिनुहुन अनुरोध गर्दछौँ । |
| कार्यहरू |
सो सम्बन्धी कार्यक्रम प्रदेश सरकारको स्रोत अनुसार प्राथमिकतामा रहेकोले गन्तव्यमा पुग्छु भन्ने आभास हुने गरि केहि बर्षमै जाजरकोटका सबै बाटो वा सडक निर्माण हुनेछन र बारेकोट जोड्ने खाराको बेलिब्रिज पुल कहिले निर्माण समयमै सक्न निर्देशन भएको भन्ने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुर्खेतको जवाफ प्राप्त ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, बारेकोट गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|