+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-KCQNFA
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा प्रयोगमै नआई सात वर्षदेखि एक्सरे मेसिन थन्किएको छ । दक्ष जनशक्तिको अभावका साथै सामान्य मर्मतको अभावमा जडान गरेकै वर्षदेखि एक्सरे मेसिन प्रयोगमा नआई थन्किएको हो । स्थानीय तहका सर्वसाधारणलाई गाउँमै सेवा उपलब्ध गराउन २०७४ मा युनिसेफले स्वास्थ्य मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रलाई एक्सरे मेसिन उपलब्ध गराएको हो । युनिसेफले सहयोग गरेको मेसिन अहिलेसम्म प्रयोगमा आउन नसक्दा स्थानीय एक्सरे गर्नका लागि जिल्ला अस्पताल सल्यान तथा शारदा नगरपालिका–१ श्रीनगरमा रहेका निजी अस्पताल धाउन बाध्य हुँदै आएका छन् । एक्सरेकै लागि स्थानीयले विभिन्न किसिमका सास्ती पनि भोग्नु परेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको एक्सरे मेसिन प्रयोगमा आउन नसक्दा अनावश्यक दुःख पाउनु परेको छ ।
कार्यहरू
तँपाइकाे गुनासाे छत्रेश्वरी गाउँपालिका , सल्यानमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल