तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2024-JT6LGC |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | मोवाईल एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्रमध्येको काँक्रेबिहारमा तस्बिर खिच्न जानेहरूबाट मनोमानी पैसा उठाउने गरेको पाइएको छ। उक्त क्षेत्रभित्र जाने पर्यटकहरूको तस्बिर खिच्न भनेर काँक्रेबिहार जाने क्यामरा पर्सनहरूबाट मनोमानी पैसा उठाउने गरिएको पाइएको हो। दैनिक पाँच सय रुपैयाँका दरले उनीहरूबाट शुल्क लिँदा रसिद वा कुनै बिल समेत दिइएको छैन। एक महिनादेखि मनोमानी पैसा असुली गरेको देखिन्छन् । |
| कार्यहरू |
तत्काल अनुगमन गरि प्रतिवेदन पेश गर्न डिभिजन वन कार्यालय सुर्खेतलाई पत्राचार गरिएको छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|