+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-IZ4XEZ
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जिल्ला अस्पताल दैलेखको भवन निर्माणमा अहिलेसम्म ४० प्रतिशतमात्रै काम भएको छ । ०७८ जेठ १० गतेबाट निर्माण कार्य सुरु गरेको उक्त भवन ०८१ जेठ ३० गते सम्पन्न गर्नुपर्ने हो । तर म्याद सकिँदा जम्मा ४० प्रतिशतमात्रै काम भएको छ । यी बाहेक ठेकेदारका कारण स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम, सल्यान अस्पताल भवन, स्वास्थ्य सेवा कार्यालय हुम्लाको भवन, सुर्खेतको मेहलकुना अस्पताल भवन निर्माण, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको काम अधुरै छ । यी सबै स्वास्थ्य संरचना निर्माणका लागि म्याद गर्ने काम भए पनि ठेकेदारले कामको गति बढाएका छैनन् ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल