+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-IXJAZ0
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत एस एम एस
गुनासोको प्रकार स्वास्थ्य सेवा वितरण प्रभावकारी नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ का विभिन्न गाउँटोलमा डेङ्गो जस्तो रोगको लक्षण करिब ७ घरजतिका परिवारलाई संका छ। र यो कुन संक्रमण हो जाँच्नलाई विज्ञ डाक्टरको टोली पठाइदिनुहुँन अपिल गर्दछु । धन्यवाद टबिन कार्की जाजरकोट ।
कार्यहरू
तँपाइकाे गुनासाे स्वास्थ्य सेवा निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे बारेकोट गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल