+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-HWP1IK
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशमा कार्यरत कर्मचारीहरुमा कोही समायोजन भएदेखी एउटै कार्यालय भनौं वा घर पायक पारी वर्षौंसाम्म सुगम तथा माल अड्डाहरुम राजनैंतिक पहुँचका भरमा जरा गाडेर बसेका छन् भने धेरै जसो निरीह कर्मचारीहरु दुर्गम र अपायकमा वर्षौंदेखी बस्न बाध्य छन् । अत: २ वर्ष कार्यकाल पुगेका सम्पुर्ण कर्मचारीहरुलाई यस पटक सरुवा गरियोस् । कानूनी राज्यको प्रत्याभूत हुने गरि काम होस् भन्ने सुझाव दिन चाहन्छु ।
कार्यहरू
तपाईंको गुनासो सम्बन्धित शाखामा जानकारी गराइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीकरण गरिएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल