+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-GBF74C
मिति ५ भाद्र २०८१, बुधवार
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण किशोरी हरुले धेरै आत्महत्या गर्ने गरेको देखिन्छ । आत्महत्या गर्न रोक्न सरकारले गाउमा कुनै कार्यक्रम गरे जस्तो लाग्दैन । सरकारले बिकास भनेको पुल सडक मात्र होकि मानिसहरूको ज्यान बचाउने कार्यक्रम पनि बिकास भित्र पर्छ होला???? तीन तहका सरकारको ध्यान जावस । सानिभेरी गाउपालिका सबै बस्तीमा पुग्ने गरि किशोरी मैत्री , मनोसामाजिक विमर्श तथा सकारात्मक सोच बढाउने कार्यक्रम लागू गरोस
कार्यहरू
१२ फाल्गुन २०८१, सोमवार
सानीभेरी गाउँपालिकाले अन्य साझेदार निकायहरुसाग आवश्यक समन्वय गरि सचेतना कार्यक्रम संचालन गर्ने गरेको हुदाँ यस्ता घटनाहरुमा सुधार हुने देखिन्छ। छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
११ भाद्र २०८१, मङ्गलवार
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
९ भाद्र २०८१, आइतवार
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
९ भाद्र २०८१, आइतवार
यो गुनासो प्रामाणीकरण गरिएकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
५ भाद्र २०८१, बुधवार
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल