तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2024-GBF74C |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | किशोरी हरुले धेरै आत्महत्या गर्ने गरेको देखिन्छ । आत्महत्या गर्न रोक्न सरकारले गाउमा कुनै कार्यक्रम गरे जस्तो लाग्दैन । सरकारले बिकास भनेको पुल सडक मात्र होकि मानिसहरूको ज्यान बचाउने कार्यक्रम पनि बिकास भित्र पर्छ होला???? तीन तहका सरकारको ध्यान जावस । सानिभेरी गाउपालिका सबै बस्तीमा पुग्ने गरि किशोरी मैत्री , मनोसामाजिक विमर्श तथा सकारात्मक सोच बढाउने कार्यक्रम लागू गरोस |
कार्यहरू |
तँपाइकाे गुनासाे सानी भेरी गाउँपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीकरण गरिएकाे छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|