तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2024-CLPUGH |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | वेब एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सानिभेरी गाउपालिका वडा नम्बर ७ रुकुम पश्चिम मा बिधुतको नियमित आउदैन । आयो भने पनि मोबाइल चार्ज गर्न समेत भोल्टेज पुग्दैन । यसरी हामी नागरिकले कहिले सम्म हैरानी खेप्नु पर्ने हो??? सम्बन्धि निकाएको ध्यान जावस । |
कार्यहरू |
तँपाइकाे गुनासाे नेपाल विद्युत प्राधिकरण, वीरेन्द्रनगर,, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रामाणीकरण गरिएकाे छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|