तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2024-CHDQM8 |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | आवास सँग सम्बन्धित् |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सिम्ता गाउँपालिकामा १५० वटा जति बादी जातिका घर रहेका छन् जहाँ भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गत २२ वडा घर निर्माण गर्नुपर्नेमा १८, १९ वटा घर निर्माण भएका छन । अरु बाँकि घर निर्माणको लागि पहल गरिदिनुहुँन अनुरोध गर्दछौँ । धन्यवाद । |
कार्यहरू |
गुनासो सम्वोधनका लागि पूर्वाधार विकासस निर्देशनालयमा पत्राचार गरिएको ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सिम्ता गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|