+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-CHDQM8
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार आवास सँग सम्बन्धित्
गुनासो/उजुरीको संक्षिप्त विवरण सिम्ता गाउँपालिकामा १५० वटा जति बादी जातिका घर रहेका छन् जहाँ भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गत २२ वडा घर निर्माण गर्नुपर्नेमा १८, १९ वटा घर निर्माण भएका छन । अरु बाँकि घर निर्माणको लागि पहल गरिदिनुहुँन अनुरोध गर्दछौँ । धन्यवाद ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सिम्ता गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल