+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-C9AT16
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सहायता सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण सान्नी त्रिवेणी गाउँपालिका कालिकोट निवासि म सागर परियार हाल सुर्खेतमा बस्दै आएको छु । म एक दृष्टि विहिन व्यक्त्ति हो, दोहोरी साँझमा काम गरेर जिविको पार्जन गर्ने उदेश्यले १५ दिन जति भयो सुर्खेतमा आएको म एक अपाङ्ग व्यक्त्ति अहिले मलाई खानबस्नको एकदमै समस्या भएको छ । घरको आर्थिक अवस्था पनि नाजूक भएको कारण सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल