+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-9O1ZSO
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कृषकले गर्ने गरेको गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सिम्ता गाउँपालिका, वडा नम्बर ३, आग्रीगाउँमा कृषकले लगाएका अन्नबाली जंगली जनावरले खाएर नष्ट गरेको हुँदा स्थानीयलाई धेरै मर्का परेको छ । उक्त समस्या समाधानको लागि अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे सिम्ता गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल