+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-78L9D0
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
सम्वन्धित कागजातहरु 1724372669_image_picker7177693197857097723.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण वि. स २०४५ मा स्थापना भएको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय जुन गुर्भाकोट नगरपालिका वडा नं ६ मा अवस्थित छ। विद्यालय शिक्षामा लामो योगदान दिएको विद्दालय हाल जीर्ण अवस्थामा छ। छतबाट पानी चुहिन्छ,भुइं भत्तिएको जस्ता भौतिक पुर्वाधारका धेरै समस्या रहेको पाइयो। उक्त विद्दालयको भौतिक पुर्वाधारको मर्मत सम्भारको प्रक्रिया अगाडि बढाउन प्रदेश सरकारले सम्बन्धित स्थानीय तह र निकायसँग पहल गरोस् ।
कार्यहरू
समस्या समाधानका लागि सम्बन्धित स्थानिय तहमा जानकारी गरिएको । शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
समस्या समाधानका लागि सम्बन्धित स्थानिय तहमा जानकारी गरिएको । शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, गुर्भाकोट नगरपालिका, सुर्खेत मा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल