तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2024-5DLJKQ |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | अपाङ्गता सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका वडा नम्बर ४ जाजरकोट खलङ्गा रानागाउँ अवस्थित म पार्वती वि.क मेरो छोरा सन्देश वि.क वर्ष २३ को भयो ७ वर्षको उमेर देखि मानसिक तथा नसा सम्बन्धि रोले ग्रसित छ । घरको आर्थिक अवस्था पनि नाजूक अवस्था छ । हामिलाई कुनै संस्था वडा र नगरपालिकामा आएका सेवा सुविधा बाट पनि बञ्चित हुँदै आउनु परेको हुँदा समस्या समाधानको लागि अनुरोध गर्दछु । |
कार्यहरू |
मानसिक तथा नसा रोगको कारण पिडित भएको कुरा आएको छ । पालिकाको स्वास्थ्य शाखामा आएर उक्त रोगको उपचारको लागि के कस्तो सहुलिएत लिन सकिन्छ भन्ने कुरा बुझ्न आग्रह गर्दछु । मानसिक रोगको कुरा पनि गर्नु भएको छ पालिकामा मनोसामाजिक परामर्श शाखा मार्फत मानसिक रोगिलाई परामर्श को साथै औषधी दिने काम गरिन्छ । एकपटक पालिकामा आएर बुझ्न तथा उपलब्ध सहुलिएत लिन अनुरोछ छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|