| तपाईंको गुनासो/उजुरीको ताजा स्थिति | |
| ट्र्याक नम्बर | 08-2024-5DLJKQ | 
| मिति | |
| स्थिति | फर्छ्यौट भएको | 
| गम्भीरता | जरुरी | 
| गुनासो स्रोत | राष्ट्रिय कल | 
| गुनासोको प्रकार | अपाङ्गता सम्बन्धी | 
| गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका वडा नम्बर ४ जाजरकोट खलङ्गा रानागाउँ अवस्थित म पार्वती वि.क मेरो छोरा सन्देश वि.क वर्ष २३ को भयो ७ वर्षको उमेर देखि मानसिक तथा नसा सम्बन्धि रोले ग्रसित छ । घरको आर्थिक अवस्था पनि नाजूक अवस्था छ । हामिलाई कुनै संस्था वडा र नगरपालिकामा आएका सेवा सुविधा बाट पनि बञ्चित हुँदै आउनु परेको हुँदा समस्या समाधानको लागि अनुरोध गर्दछु । | 
| कार्यहरू | मानसिक तथा नसा रोगको कारण पिडित भएको कुरा आएको छ । पालिकाको स्वास्थ्य शाखामा आएर उक्त रोगको उपचारको लागि के कस्तो सहुलिएत लिन सकिन्छ भन्ने कुरा बुझ्न आग्रह गर्दछु । मानसिक रोगको कुरा पनि गर्नु भएको छ पालिकामा मनोसामाजिक परामर्श शाखा मार्फत मानसिक रोगिलाई परामर्श को साथै औषधी दिने काम गरिन्छ । एकपटक पालिकामा आएर बुझ्न तथा उपलब्ध सहुलिएत लिन अनुरोछ छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 तपाइको गुनासो दर्ता भएको छ|
                                                    
                                                        
                                                                                                        मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
                                                                                                        
                                                 | 
 
                    