+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-4A7HQN
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत एस एम एस
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जुनिचाँदे गाउँपालिका वडा १०, सिर्पाचौर निवासी श्री तेज बहादुर रोकायको मिति २०८१ /०४/२५ गते दिउँसो २:३० बजेको समयमा अविरल बर्षाका कारण खोला तर्ने क्रममा पानीले बगाएर अकल्पनीय दु:खद घटनाले म्रमाहित बनाएको छ । यस्तै यहाँको खोलाहारुमा झुलुङ्गे पुल बेलिब्रिजको अभावकै कारणले उहाँ जस्तै कतिजनाले ज्यान गुमाउनु पर्ने हो ?जाजरकोटमा यस्ता धेरै खोलाखोल्साहरु छन । यी ठाउँमा झुलुङ्गे पुल समयमै बनेको भए केहि राहत हुन्थ्यो होला । प्रदेश सरकार को ध्यान जाहोस्। धन्यवाद ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल