तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2024-4A7HQN |
मिति | |
स्थिति | निर्देशन गरि प्रतिकृया माग |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | एस एम एस |
गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जुनिचाँदे गाउँपालिका वडा १०, सिर्पाचौर निवासी श्री तेज बहादुर रोकायको मिति २०८१ /०४/२५ गते दिउँसो २:३० बजेको समयमा अविरल बर्षाका कारण खोला तर्ने क्रममा पानीले बगाएर अकल्पनीय दु:खद घटनाले म्रमाहित बनाएको छ । यस्तै यहाँको खोलाहारुमा झुलुङ्गे पुल बेलिब्रिजको अभावकै कारणले उहाँ जस्तै कतिजनाले ज्यान गुमाउनु पर्ने हो ?जाजरकोटमा यस्ता धेरै खोलाखोल्साहरु छन । यी ठाउँमा झुलुङ्गे पुल समयमै बनेको भए केहि राहत हुन्थ्यो होला । प्रदेश सरकार को ध्यान जाहोस्। धन्यवाद । |
कार्यहरू |
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, जुनीचाँदे गाउँपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|