+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-3WLF1B
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोटको छेडाचाँदे–जुम्ला सडक खण्डभित्र पर्ने छेडागाड नगरपालिका–१ र ४ जोड्ने खाराखोलामा चार वर्षदेखि अलपत्र अवस्थामा पुल रहेको छ । पूर्वाधार विकास कार्यालय, जाजरकोटसँग पुल निर्माण्का लागि नेपाल मेघा सिस्ने जेभी नेपालगञ्जले २०७८ साल असोज २९ मा चार करोड ८८ लाख एक हजार रुपैंयाँमा म्याद थपसहित २०८० साल माघ २८ गते सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता भएको थियो । हालसम्म पुल अलपत्र अवस्थामा रहेको हुँदा सम्बन्धि निकायको ध्यान जानू आवश्यक देखिन्छ ।
कार्यहरू
तँपाइकाे गुनासाे छेडागाड नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल