+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-3RWYD3
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत वेब एप
गुनासो/उजुरीको संक्षिप्त विवरण सिम्ता गाउँपालिकाका काफलकाेट, दुर्पाला, सिर्पा लगायतका स्थानहरुमा नेपाल टेलिकमकाे नेटवर्क बेलुकाकाे समयमा सदै जाने गरेकाे कुरा जानकारी गराउदै, याे समस्याकाे समाधानकाे कतैबाट पहल नभयपछि गुनासाे दर्ता गरायकाे छु । याे समस्याकाे समयमानै सम्वाेधनकाे अपेक्षा छ ।
कार्यहरू
नेपाल टेलिकमसँग पटक पटक समन्वय गर्दा पनि उल्लिखित स्थानमा नेटवर्कको समस्या समाधान नभएको । सिम्ता गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे नेपाल टेलिकम, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, सिम्ता गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यो गुनासो प्रमाणीकरण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल