तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2024-2OBK4Z |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | घरेलु हिंसा सम्बन्धी |
गुनासो/उजुरीको संक्षिप्त विवरण | भेरी नगरपालिका वडा नम्बर १० मा बस्ने म सुलोचना बुढाथोकि मैले बर्षौ देखि घरेलु हिंसा सहदै आइरहेकि छु । श्रीमानले म र मेरो बच्चालाई नहेर्ने बारम्बार कुटपिट गर्ने गरेको हुँदा प्रहरिमा जाहेरी गर्दा पनि केही परिवर्तन नभएकाले अहिले माईतीको सहारामा बस्दै आइरहेकि छु । मेरो श्रीमानले अदालमा सम्बन्ध विच्छेदको मद्धा पनि पेश गर्नु भएको छ तर म सम्बन्ध विच्छेद गर्न चाहन्न साथै टोल बाट पाउनुपर्ने राहत जस्ता सेवा सुविधा बाट पनि बञ्चित हुनु परेको हुँदा मलाई न्याय दिलाईदिनुहुँन अनुरोध गर्दछु । |
कार्यहरू |
तपाई घरेलु हिंसा बाट पिडित हुनुहुदोरहेछ । प्रहरी कार्यालय तथा आदालतमा समेत तपाईको विषय पुगेको कुरा गर्नु भएको छ । तपाईले पाउने सेवा सुविधा तथा सहुलिएतको सम्बन्धमा महिला बालवालिका शाखा भेरी नगरपालिकामा आएर बुझ्न तथा लिन अनुरोध गर्दछु । वाकी रह्यो तपाईलाई न्याय दिने काम त अदालतले अवस्य गर्ने छ भन्न विस्वास लिएको छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला अदालत, जाजरकोट, भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रहरी कार्यालय, जाजरकोट, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे छेडागाड नगरपालिका, जाजरकोट, जिल्ला प्रशासन कार्यालय, जाजरकोट, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|