+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2024-2OBK4Z
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार घरेलु हिंसा सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण भेरी नगरपालिका वडा नम्बर १० मा बस्ने म सुलोचना बुढाथोकि मैले बर्षौ देखि घरेलु हिंसा सहदै आइरहेकि छु । श्रीमानले म र मेरो बच्चालाई नहेर्ने बारम्बार कुटपिट गर्ने गरेको हुँदा प्रहरिमा जाहेरी गर्दा पनि केही परिवर्तन नभएकाले अहिले माईतीको सहारामा बस्दै आइरहेकि छु । मेरो श्रीमानले अदालमा सम्बन्ध विच्छेदको मद्धा पनि पेश गर्नु भएको छ तर म सम्बन्ध विच्छेद गर्न चाहन्न साथै टोल बाट पाउनुपर्ने राहत जस्ता सेवा सुविधा बाट पनि बञ्चित हुनु परेको हुँदा मलाई न्याय दिलाईदिनुहुँन अनुरोध गर्दछु ।
कार्यहरू
तपाई घरेलु हिंसा बाट पिडित हुनुहुदोरहेछ । प्रहरी कार्यालय तथा आदालतमा समेत तपाईको विषय पुगेको कुरा गर्नु भएको छ । तपाईले पाउने सेवा सुविधा तथा सहुलिएतको सम्बन्धमा महिला बालवालिका शाखा भेरी नगरपालिकामा आएर बुझ्न तथा लिन अनुरोध गर्दछु । वाकी रह्यो तपाईलाई न्याय दिने काम त अदालतले अवस्य गर्ने छ भन्न विस्वास लिएको छ । भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला अदालत, जाजरकोट, भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे जिल्ला प्रहरी कार्यालय, जाजरकोट, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे छेडागाड नगरपालिका, जाजरकोट, जिल्ला प्रशासन कार्यालय, जाजरकोट, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल