+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-MOQNP5
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.१३ आफर टोल मा बत्ती को भोल्टेज एकदमै कमआउने भएकाले बत्ती बाल्न लाई मात्र काम लाग्ने अरु मोटर, जेनेरेटर , मिलहरु नचल्ने भएकाले हाम्रो टोलमा 3 पेच लाइन जडान गरिदिन हुन अनुरोध गर्दछु ।
कार्यहरू
प्राधिकरणलाइ पत्राचार गर्नका साथै सम्वन्धित वडालाइ आवश्यक सहयोग एवं सहजिकरणका लागि पत्राचार भएको व्यहोरा अनुरोध छ । सो जवाफ गुनासोकर्तालाई सूचित गरियो साथै समयमै कार्यसम्पादन भएमा वा नभएमा सूचित गर्न अनुरोध गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल