तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2023-M34NMX |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | सुर्खेत जिल्लाको बिरेन्द्रननगर नगरपालिका वडा नम्बर ११ म रहेको रिङ्गरोडक्षेत्रको कलभर्ड, पुल र नाला नभएको हुनाले त्यसबाट रिङरोड क्षेती हुँदै गएकाले यो आर्थिक वर्षभित्र तुरुन्त काम शुरु गर्नको लागि प्रक्रिया अगाडि बढाईदिन अनुरोध गरिन्छ । |
कार्यहरू |
यस नगरपालिकाको गुनासो व्यवस्थापन समितिको निर्णयानुसार भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहयोगका लागि अनुरोध गर्ने ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
गुनासो समाधानको लागि पूर्वाधार विकास निर्देशनालयमा पत्राचार गरिएको छ।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|