+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-JKGBO0
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.११ शिवशक्ती चारकुने टोल मा फोहोर लिने गाडी आउदैन फोन गरेर एकचोटी बोलाएर आएको नत्र आउदैन यो समस्या समाधान को लागि अनुरोध गर्दछु।
कार्यहरू
सेवा प्रदायकलाई जानकारी गराइएको छ बर्षातको समस्याले कार्यतालिका बमोजिम फोहर संकलन गर्न कठीन भएको ब्यहोरा जानकारी भएको छ तर पनि तत्काल सेवा सुधार गर्न सेवा प्रदायक र वडा कार्यालयलाई निर्देशन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
सेवा प्रदायकलाई जानकारी गराइएको छ । वर्सातको समस्याले कार्यतालिका वमोजिम फोहर संकलन गर्न कठीन भएको ब्यहोरा जानकारी भएको छ तर पनि तत्काल सेवा सुधार गर्न सेवा प्रदायक र वडा कार्यालयलाई निर्देशन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल