तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2023-IMXZ6D |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | स्वास्थ्य सेवा वितरण प्रभावकारी नभएको |
गुनासो/उजुरीको संक्षिप्त विवरण | चौकुने गाउँपालिका, वडा नम्बर ९, घाटगाउँको स्वास्थ चौकीमा महिलाहरुले सेनिटरी प्याडको माग गर्दा पनि पाएका छैनम् सो सेनिटरी प्याडको उपलब्धता गराइदिनहुन अनुरोध गर्दछु । |
कार्यहरू |
यस चौकुने गाउँपालिकाको स्वास्थय शाखा बाट आवश्यक पर्ने स्यानेटरी प्याड उपलब्ध गराईसकिएको ब्यहोरा अनुरोध छ । भन्ने जवाफका साथ यो गुनासो फर्छ्यौट गरि गुनासोकर्तालाई सुचित गरियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस चौकुने गाउँपालिकाको स्वास्थय शाखा बाट आवश्यक पर्ने स्यानेटरी प्याड उपलब्ध गराईसकिएको ब्यहोरा अनुरोध छ ।
चौकुने गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे चौकुने गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|