+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-IMXZ6D
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार स्वास्थ्य सेवा वितरण प्रभावकारी नभएको
गुनासो/उजुरीको संक्षिप्त विवरण चौकुने गाउँपालिका, वडा नम्बर ९, घाटगाउँको स्वास्थ चौकीमा महिलाहरुले सेनिटरी प्याडको माग गर्दा पनि पाएका छैनम् सो सेनिटरी प्याडको उपलब्धता गराइदिनहुन अनुरोध गर्दछु ।
कार्यहरू
यस चौकुने गाउँपालिकाको स्वास्थय शाखा बाट आवश्यक पर्ने स्यानेटरी प्याड उपलब्ध गराईसकिएको ब्यहोरा अनुरोध छ । भन्ने जवाफका साथ यो गुनासो फर्छ्यौट गरि गुनासोकर्तालाई सुचित गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस चौकुने गाउँपालिकाको स्वास्थय शाखा बाट आवश्यक पर्ने स्यानेटरी प्याड उपलब्ध गराईसकिएको ब्यहोरा अनुरोध छ । चौकुने गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे चौकुने गाउँपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल