+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-GDFDNU
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण चौकुने गाउँपालिका, वडा नम्बर ९, घाटगाउँको राजिगाउँबाट बेलबौडासम्म बाटोभरी खाल्डा छन् जसमा पानि जम्ने भएकाले ग्राभेल गरिदिनहुन अनुरोध गर्दछु ।
कार्यहरू
खाल्डा खुल्डी पूरी समस्या हल भैसकेको छ भन्ने जवाफ सँगै गुनासोकर्तालाई सुचित गरि यो गुनासो फर्छ्यौट गरियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
खाल्डा खुल्डी पूरी समस्या हल भैसकेको छ । चौकुने गाउँपालिका, सुर्खेत
तँपाइकाे गुनासाे चौकुने गाउँपालिका, सुर्खेत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल