+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-EEWJWH
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.९ सत्यकाडा टोलमा बिद्दुत नै नपुगेकाले टोलबासीलाइ बत्तिको एकदमै समस्या परेको छ बत्तिको लाइन हम्रो टोलमा ल्याइदिन हुन अनुरोध गर्दछु ।
कार्यहरू
यस नगरपालिकाको गुनासो व्यवस्थापन समितिको निर्णयानुसार विद्युत प्राधिकरणमा सहयोगका लागि अनुरोध गर्ने छ भन्ने जवाफ प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल

यस नगरपालिकाको गुनासो व्यवस्थापन समितिको निर्णयानुसार विद्युत प्राधिकरणमा सहयोगका लागि अनुरोध गर्ने । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल