+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-D0JYE3
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बि.न.पा.१३ इन्द्रपुरटोलमा बर्षाको समयमा करेखोला छुची भन्ने ठाउमा पानि बढेर खोला तर्न नसकेर टोलबासिलाइ एकदमै गाह्रो भएकाले झोलुङ्गे पुल को लागि पहल गरिदिन हुन अनुरोध गर्दछु ।
कार्यहरू
यस नगरपालिकाको गुनासो व्यवस्थापन समितिको निर्णयानुसार भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहयोगका लागि अनुरोध गर्ने । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल