तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2023-BEUI3E |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | अति जरुरी |
| गुनासो स्रोत | मोवाईल एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | त्रिवेणी गाउपालिका वडा नं १ रुकुम पश्चिम मा विधुत प्रसारण लाईन पहिले सिम्रतु खाेला जलविधुत सहकारी संस्था बाट प्रसारण भएकाे र अहिले केन्द्रीय प्रसारण लाईन बाट संचालन भइरहेकाे छ तर धेरै समय लाइन नआउने र धेरै समस्या आउने गरेकाे छ । यस समस्याकाे सामाधान गरिदिनुहुन अनुराेध छ। |
| कार्यहरू |
समस्या सामाधान भएको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे त्रिवेणी गाउँपालिका, रूकुम(पश्चिम)मा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|