तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2023-995G81 |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | जरुरी |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | खानेपानी सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ९, चाँदनीचोक टोलमा १ वर्ष भयो खानेपानी आउन छाडेको तर पानीको महसुल भने बुझाई राख्नु पर्ने भएकाले सो समस्या समाधान गरीपाँउ । |
कार्यहरू |
यस कार्यालयको गुनासो व्यवस्थापन समितिको निर्णयानुसार सुर्खेत उपत्यका खानेपानी संस्थामा सहयोगका लागि अनुरोध गरिएको
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|