+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-8ZWKBV
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण चाैकुने गापा ले करार कर्मचारी मा कार्यलय सयाेगि काे रुप मा नियुक्ति दियकाे तर फुल स्केल र नियम अनुसार मासिक तलब नदियकाे हुनुपर्ने मासिक 23000हाे भने गापा ले हामि लाइ 13500मात्रै दियकाे हुदा अाबश्यक पहल गरिदिनुहुन अनुराेध छ।
कार्यहरू
चौकुने गाउँपालिकामा फोनकल मार्फत बुझ्दा पुरानो कार्यालय सहयाेगि कर्मचारीलाइ रु.१५००० र नयाँ करार कर्मचारीलाइ भने रु.१३,५०० पालिकाकाे नियम अनुसार मासिक तलब दिएकाे जानकारी प्राप्त भइ गुनासोकर्तालाइ सूचित गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल