तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2023-7KD4IU |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | निर्माणकार्यमा अनियमितता |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १३, करेखोला टोलमा आँपचोक देखी श्री नेपाल राष्ट्रिय सामुदायिक विद्यालय सम्म १५०० मिटर जति गौरवको योजनाले दुईवटा नाला निर्माण भएका छन तर यसलाई पिच (पक्कि) गराएको छैन सो नाला पिच गरिदिनहुन अनुरोध गर्दछु । |
| कार्यहरू |
शिक्षा शाखालाई गुनासो सम्बोधन गर्न निर्देशन गरिएको भनी जवाफ प्राप्त ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
शिक्षा शाखालाई गुनासो सम्बोधन गर्न निर्देशन गरिएको ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|