+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-742XRU
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता साधारण
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण नारायण गाउँपालिका वडा नम्बर ६, दैलेखको नमूना बस्ती भिरालो र बर्षेनी बाढिपहिरो जाने हुँदा एकदमै जोखिममा रहेको छ, स्थान‍ीय सरकारले पनि मध्येनजर गरेको छैन त्यसैले यस तर्फ प्रदेश सरकारको ध्यान जान आवश्यक छ ।
कार्यहरू
गुनासो समाधानको लागि पूर्वाधार विकास कार्यालय दैलेखमा पत्राचार गरिएको छ। भन्ने जवाफ प्राप्त भई गुनासोकर्ता लाई सूचित गरि यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
गुनासो समाधानको लागि पूर्वाधार विकास कार्यालय दैलेखमा पत्राचार गरिएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल