+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-5UPYQV
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण कर्णाली प्रदेशको राजधानी शहर बीरेन्द्रनगरमा करिब २ हप्ता भन्दा बढी समयदेखि बालबालिका तथा बृद्ध- बृद्धाहरु अँखा पाक्ने रोगबाट आक्रान्त छन् । कतिपय बिद्यालयहरुले त साना कक्षाको पठन पाठन नै बन्द गर्नु प्रेको छ ।यस्तो अवस्थामा सरकारको तर्फबाट समुदायमा नै औषधि बितरण गर्नु जरुरी भएपनि त्यस तर्फ सरकारको ध्यान नपुगेकोले यथाशीघ्र औषधीको व्यवस्था गर्न स्थानीय र प्रदेश सरकारसँग विनम्रतापूर्वक अनुरोध गरिन्छ।
कार्यहरू
स्वास्थ्य शाखालाई माग सम्बोधन गर्न निर्देशन गरिएको छ भन्ने जवाफ प्राप्त भई गुनासोकर्ता लाई सूचित गरि यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तत्काल नाला सफाई अभियान संचालन गर्न वडा कार्यालयलाई निर्देशन गर्ने वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
स्वास्थ्य शाखालाई माग सम्बोधन गर्न निर्देशन गरेको वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
स्वास्थ्य शाखालाई माग सम्बोधन गर्न निर्देशन गरेको वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल