तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2023-5986SO |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | मोवाईल एप |
सम्वन्धित कागजातहरु |
1691049072_image_picker7346568454048229588.jpg |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बि.न.पा.९ सत्तेकाडा बुल्बुले टोलमा पहिला देखि नै बसोबास गर्दै आउनुभएको एक अशक्त जोडि बलबहादुर सिजाली र अन्जना सिजालि जो दुबै जना सारिरिक र मानसिक रुपमा कम्जोर हुनुहुन्छ उहाँको १ सन्तान ११ बर्षको छोरा छन त्यो छोरा लाई पाल्न पढाउन अति नै गाह्रो अबस्था छ साथै बस्नलाई सुरक्षित घर पनि छैन यो परिवारमा नगरपालिका बाट सक्दो सहयोग गर्दिनुहुन अनुरोध गर्दछु |
कार्यहरू |
९ नं. वडा कार्यालयलाई गुनासो सम्बोधन गर्न निर्देशन गरिएको ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|