+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-4XFTDT
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता अति जरुरी
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ र नम्बर ७ जोड्ने कजवे जिर्ण अवस्थामा रहेको छ । वर्षाको समयमा स्कूले बालबालिकाहरुलाई आवतजावत गर्न एकदमै कठिन भएको छ भने अटो र बाईकहरुलाई वर्षाको समयमा वारपार गर्दा दुर्घटनामा परेका धेरै उदाहरण छन् । त्यसै गरि एयरपोर्ट र कृष्ण मन्दिर जोड्ने पक्की पुल पनि जिर्ण अवस्थामा रहेको छ । नगरपालिका र प्रदेशको राजधानी शहरमा सरकारको ध्यान जान नसक्नु दु:खद कुरा हो । अत ती दुबै ठाउमा पक्की पुल निर्माणका लागि पहल गरिदिन सम्बन्धित निकायसँग अनुरोध छ ।
कार्यहरू
यस नगरपालिकाको गुनासो व्यवस्थापन समितिको निर्णयानुसार भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहयोगका लागि अनुरोध गर्ने । वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल