तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2023-4XFTDT |
मिति | |
स्थिति | प्रक्रियामा रहेको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | मोवाईल एप |
गुनासो/उजुरीको संक्षिप्त विवरण | बीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ र नम्बर ७ जोड्ने कजवे जिर्ण अवस्थामा रहेको छ । वर्षाको समयमा स्कूले बालबालिकाहरुलाई आवतजावत गर्न एकदमै कठिन भएको छ भने अटो र बाईकहरुलाई वर्षाको समयमा वारपार गर्दा दुर्घटनामा परेका धेरै उदाहरण छन् । त्यसै गरि एयरपोर्ट र कृष्ण मन्दिर जोड्ने पक्की पुल पनि जिर्ण अवस्थामा रहेको छ । नगरपालिका र प्रदेशको राजधानी शहरमा सरकारको ध्यान जान नसक्नु दु:खद कुरा हो । अत ती दुबै ठाउमा पक्की पुल निर्माणका लागि पहल गरिदिन सम्बन्धित निकायसँग अनुरोध छ । |
कार्यहरू |
यस नगरपालिकाको गुनासो व्यवस्थापन समितिको निर्णयानुसार भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहयोगका लागि अनुरोध गर्ने ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|