तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2023-2YAV1P |
| मिति | |
| स्थिति | प्रक्रियामा रहेको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | वातावरण सम्बन्धि |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १३, करेखोला टोलमा भएको अव्यवस्थित बधशालाको कारण टोल नै दुरगन्धित भएको छ । यहाँका बासिन्दालाई स्वास्थ सम्बन्धि विभिन्न समस्याहरु भएको छ, त्यसैले बधशाला व्यवस्थित गरिदिनुहुन अनुरोध गर्दछु । |
| कार्यहरू |
यस नगरपालिकाको गुनासो व्यवस्थापन समितिको निर्णयानुसार भौतिक पूर्वाधार विकास मन्त्रालयमा सहयोगका लागि अनुरोध गर्ने ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|