+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-2MIPY9
मिति
स्थिति प्रक्रियामा रहेको
गम्भीरता साधारण
गुनासो स्रोत मोवाईल एप
गुनासो/उजुरीको संक्षिप्त विवरण बीरेन्द्रनगर नगरपालिकाका बहुसंख्यक वडाहरुमा महिला, बालबालिका र युवाहरुलाई आखा पाक्ने रोग विकराल रुपमा फैलिएको हुनाले यसको यथाशीघ्र रोकथामका लागि सम्बन्धित निकायसँग पहल गरिदिन प्रक्रिया अगाडि बढाईदिनु हुन अनुरोध छ ।
कार्यहरू
स्वास्थ्य शाखालाई माग सम्बोधन गर्न निर्देशन गरेको वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल, वीरेन्द्रनगर नगरपालिका, सुर्खेतमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल