+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-1AOUKB
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार सामुदायिक विद्यालय सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १३, करेखोला टोलको श्री नेपाल राष्ट्रिय सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरमा भएको कमि र राजनीतिका कारण विद्यार्थिको सङख्या घट्दै गएको हुँदा यो समस्या समाधानका लागि अनुरोध गर्दछु ।
कार्यहरू
शिक्षा विकास निर्देशनालयबाट समस्या समाधानका लागि सम्बन्धित स्थानिय तहमा जानकारी गरिएको । भन्ने जवाफ प्राप्त भइ गुनासोकर्तालाई सूचित यरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, शिक्षा विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल