+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2023-0WMZ7A
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत मोवाईल एप
सम्वन्धित कागजातहरु 1691849089_image_picker6330524688884318720.jpg
1691849133_image_picker6793886300927828585.jpg
गुनासो/उजुरीको संक्षिप्त विवरण पछिल्लो समय कर्णाली प्रदेशको राजधानी विरेन्दनगर सुर्खेत नयां सडक बन्दा हेर्दा पनि रमणीय छ । फराकिलो सडकले यात्रु तथा सवारी साधनलाई समेत सहज बनाएको छ तर हाम्रो मानविय व्यवहार र बानी सडक सानो वा ठुलो हुदांपनि उस्तै छ । जेब्राक्रसिङ विशुद्ध यात्रुहरुको सहजताका लागि बनाईएको हो जहाँ हिड्दा गाडिहरु रोक्नुपर्ने र यात्रुलाइ सहज गरिदिनुपर्ने हुन्छ तर पछिल्लो समय प्रहरीको निगरानीको अभावमा सडकमा यात्रु सहजताका लागि बनाइएका जेब्राक्रसिङहरुमै सवारी चालकहरुले पार्किङ बनाइदिदां यात्रुहरुलाइ असहजता भएको छ साथै दुर्घटनाको दरपनि बढेको छ। यात्रुहरुले पनि तोकिएको ठाउंबाट आवतजावत गर्नुपर्यो भने सवारी चालकमाथी ट्राफिक प्रहरीले निगरानी गरि कार्वाही गर्नुपर्यो त्यसका लागि ट्राफिक प्रहरी परिचालन गरियोस् !
कार्यहरू
समस्या सामाधान भएको जानकारी प्राप्त भई यो गुनासो फर्छ्यौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
यस कार्यालयको गुनासो व्यवस्थापन समितिको निर्णयानुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सहयोगका लागि अनुरोध गरिएको वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
तँपाइकाे गुनासाे वीरेन्द्रनगर नगरपालिका, सुर्खेत, जिल्ला प्रशासन कार्यालय, वीरेन्द्रनगर, सुर्खेत नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल