+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2022-XT0WI2
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार कार्यालय अभिलेख/रेकर्ड सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर ८, सुर्खेतमा निरन्तर रुपमा कर तिर्ने कार्य गर्दा गर्दैपनि गत वर्ष कर कार्यालयमा कर बुझाउन जाँदा २०६८को २०६९ र २०७० को कर नतिरेको देखियो। तिरिसकेको जानकारी गराउँदा कर अधिकृतले झर्केर नतिर्ने अनि तिरेको छु भन्ने भनि हकार्दा घर आई कर तिरेको रसिद लगि देखाएपछि गल्तिले छुटेको होला भन्नु भयो। मैले मेरो नाममा देखिएको तिर्न बाँकी रकम हटाइदिन अनुरोध गरेको थिए। फेरि यस वर्ष कर तिर्न जाँदा रु १५००० तिर्न बाँकी देखाएकोले कति पटकसम्म १० वर्ष अघिको करको रसिद बोक्नु पर्ने हो अन्यौल तथा झन्झटमा परेकोले छानविन गरि आवश्यक कदम चालिपाऊँ।
कार्यहरू
Tax office resoved it by providing a clearence chit. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल