तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 08-2022-SZ5UEM |
मिति | |
स्थिति | दर्ता भएको |
गम्भीरता | साधारण |
गुनासो स्रोत | राष्ट्रिय कल |
गुनासोको प्रकार | उर्जा, सिचाई तथा जलश्रोतका समस्या सम्बन्धमा |
गुनासो/उजुरीको संक्षिप्त विवरण | त्रिवेणी गाउँपालिका वडा नं ८ र वडा नं १० मा सौर्य उर्जाबाट खानेपानी आयोजना संचालन गर्ने कार्यक्रम संचालन गरिएकोमा विरगंजको जे वि मेटल क्राफ्ट कम्पनीले सो आयोजनाको आवश्यक मेसिनरीको ठेक्का लिएको हो। उक्त आयोजना सुरुवात भएको करिब १ महिना सम्म मात्र खानेपानीको सुविधा प्राप्त भयो र त्यसपश्चात मोटर विग्रियो। सोको मर्मतका निमित्त जे वि मेटल क्राफ्ट वारम्वार आग्रह गर्दा हुन्छ मर्मत गर्छौं भनि आश्वासन दिएको तर १ वर्षको अवधि पुग्न लाग्दा समेत वास्ता गरेको छैन। वैकल्पिक उर्जा प्रबर्धन केन्द्रलाई ताकेता गर्दा समेत सुनुवाई हुन सकेन। |
कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|