+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2022-CJZ95I
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत वेब एप
गुनासोको प्रकार घुस/रिसवत लेनदेन
गुनासो/उजुरीको संक्षिप्त विवरण कालीकाेट जिल्लाकाे राष्काेट नगरपालिका वडा नं 7 मा एकीकृत नमुना बस्ति निर्माणमा चरम अनियमितता भएकाे छ । स्थानिय सरकारले एक ठाउमा डिपिआर फिल्ड निर्माण, गरि अन्यत्र ठाउमा घर निर्माण गरेकाले यसकाे सत्यतथ्य बुझि भुक्तानी हुने रकम राेक्का गर्नु पर्याे ।
कार्यहरू
गुनासो सम्बन्धी जवाफ प्राप्त गरी गुनासोकर्तालाई पठाइयो । समुदायको माग र आवश्यकतालाई मध्यनजर गर्दै डि पी आर गरी फिल्ड निर्माण गरिएको स्थान परिवर्तन गरिएको हो । ७४ वटा घर निर्माण गरीएको छ भन्ने जवाफ प्राप्त भयो । पुरानो स्थानमा डि पी आर गर्न १९ लाख ५३ हजार ७५ रूपैँया साथै फिल्ड निर्माण गरी जम्मा सो स्थानमा ५० लाख खर्च भएको कुरा अवगत भयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
स्थानिय सरकारले एक ठाउमा डिपिआर फिल्ड निर्माण, गरि अन्यत्र ठाउमा घर निर्माण गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल