तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2022-CF8MZI |
| मिति | |
| स्थिति | फर्छ्यौट भएको |
| गम्भीरता | साधारण |
| गुनासो स्रोत | राष्ट्रिय कल |
| गुनासोको प्रकार | युवा खेलकुद सम्बन्धी |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली प्रदेश खेलकुद बिकास परिषदमा खेलकुदको सामान उपलब्ध गराइपाऊँ भनि निवेदन दिएकोमा २/३ दिन भित्र जानकारी गराउने भनि आश्वासन दिइएको तर १५ दिन पुगिसक्दा समेत उपलब्ध नगराइएकोले कारण खोजी गरि यस नौमुले युवा क्लबलाई खेलकुदको सामान उपलब्ध गराइपाऊँ। |
| कार्यहरू |
this problem is also resolved.
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
We got yo know that, those gaming materials will be provided on 11th Bhadra.
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|