+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2022-B91J1O
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत राष्ट्रिय कल
गुनासोको प्रकार विपद्को समयमा हुने उद्दारमा अनियमितता
गुनासो/उजुरीको संक्षिप्त विवरण नारायण नगरपालिका, वडा नम्बर १, दैलेखमा अवस्थित नारायण नि.मा.वि नजिक सल्लाको रुख ढलेर विद्युतको तारमा आगलागी भएकोमा विद्युत कार्यालयमा वारम्बार फोन सम्पर्क गर्दा फोन उठेन।
कार्यहरू
उद्दार गरेको फोटो प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
निरन्तर फोन सम्पर्क गर्दा फोन रिसिभ भएको र विद्युत प्राधिकरणले तत्काल उद्दार गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
successfully closed with positive response मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
resolved at the same day of grievance registered. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
Resolved at the time of complaint. मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल