+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2022-73LHCV
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता जरुरी
गुनासो स्रोत अन्य
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एवम् बिमाबाट उपलब्ध हुने औषधि अभाव भएको कारणले गर्दा विरामीलाई खालि हात पठाउनु परेकोले स्वास्थ्यकर्मीले निरन्तर गाली खानुपरेको छ। व्यापक बढिरहेको विरामीको चाप संगै औषधिको अभाव बढिरहेको छ।
कार्यहरू
प्राप्त भएका औषधि ७ वटा स्थानीय तहमा वितरण गर्नुपर्ने साथै ‍‌औषधिका लागि प्राप्त बजेट रकम रू.१० लाख बर्षभरको लागि अपर्याप्त हुने गरेको छ । निःशुल्क औषधिको भने व्यवस्थापन भइसकेको व्यहोरा प्राप्त भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल