तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 07-2026-FKOV2H |
| मिति | |
| स्थिति | दर्ता भएको |
| गम्भीरता | जरुरी |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली प्रदेशले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ तथा स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८१ र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को मौजुदा व्यवस्था अनुसार, स्वास्थ्य सेवाको चौथो तह (अहेव) बाट सेवा प्रवेश गरी स्तर वृद्धि भएर हाल छैठौं तहमा कार्यरत र शैक्षिक योग्यता अहेव (CMA/TSLC) मात्र भएका व्यक्तिहरूको सातौं तहमा स्तर वृद्धि गर्न मिल्ने कानूनी व्यवस्था छैन । तर कतिपय स्थानीय तहले सि अ हे व छैटौँबाट सातौ तहमा स्तरवृद्वि गरेको पाइएकाले अन्यत्र स्तरवृद्वि भयो हाम्रो पनि स्तरवृद्वि गरिदिन भनेर दवाब धम्की समेत आउने गरेको अवस्था रहेको छ।यसरी कानुनमा स्पष्ट व्यवस्था नहुँदा स्तरवृद्वि गर्न मिल्ने हो कि होइन? तहाँ कार्यालयबाट सबै स्थानीय तहहरुमा एकरुपता कायम गर्न स्पष्ट परिपत्र गरिदिन हुन अनुरोध छ। |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|