तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 07-2026-CPCF6D |
| मिति | |
| स्थिति | निर्देशन गरि प्रतिकृया माग |
| गम्भीरता | तुरुन्त |
| गुनासो स्रोत | वेब एप |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | कर्णाली प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास निर्देशनालयमा बिचौलियाका रुपमा हरिहर दसौदी भन्ने ब्यक्तिलाई कहिले सुपरभाइजर कहिले ल्याव सहायक र कहिले सव इन्जिनियरका नाममा विगत बर्षदेखि नियुक्ति गरी गैर कानूनी किसिमले प्रदेश निजामति सेवा ऐन तथा नियमावली विपरीत तलबभत्ता भुक्तानी गर्ने गरेको , बहुवर्षिय र ठूला योजनाहरुको जिम्मेवारी दिने , ठेकेदार तथा कार्यालय प्रमुखको विचमा बिचौलियाको रुपमा काम गर्ने गरेकोले आवश्यक छानविन गरी कारबाही गरी पाउँ । |
| कार्यहरू |
तँपाइकाे गुनासाे पूर्वाधार विकास निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
प्रमाणीकरण ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|