तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 07-2024-XTALHE |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
गम्भीरता | अति जरुरी |
गुनासो स्रोत | चिठी |
गुनासोको प्रकार | सडक पुलसंग सम्बन्धित गुनासो |
गुनासो/उजुरीको संक्षिप्त विवरण | जाजरकोट जिल्लाको खलंगा सदरमुकाममा प्रवेश गर्ने विभिन्न नाकाहरुमध्ये वाघखोर र ठांटी भनिने नाकामा आउने सयौं वर्ष देखि प्रयोग भैरहेको सार्वजनिक बाटो बन्द भएर उक्त बाटो हिड्ने बालबालिका, किसान लगायतका सयौं मानिस मर्कामा परेका छन् ।भेरी नगरपालिकाको ३ नम्बर वडा कार्यालय निर्माण गर्दा निस्किएको माटोले बाटो पुरिएर सर्वसाधारण मर्का परेको र बाटो निकास खोलिदिने विषयमा तत्काल आवश्यक पहल गरीदिनहुन अनुरोध गर्दछौँ । |
कार्यहरू |
सार्वजनिक बाटो नै वन्द भएको गम्भिर विषयमा गुनासो आएको छ । सो सम्बन्धमा किना यस्तो भएको र समधानको उपाय के छ वडा अध्यक्ष सग समन्वय गरी थप प्रक्रिया अगाडी बढाइने छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छंयौट गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
|