+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2024-XTALHE
मिति
स्थिति फर्छ्यौट भएको
गम्भीरता अति जरुरी
गुनासो स्रोत चिठी
गुनासोको प्रकार सडक पुलसंग सम्बन्धित गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण जा‍जरकोट जिल्लाको खलंगा सदरमुकाममा प्रवेश गर्ने विभिन्न नाकाहरुमध्ये वाघखोर र ठांटी भनिने नाकामा आउने सयौं वर्ष देखि प्रयोग भैरहेको सार्वजनिक बाटो बन्द भएर उक्त बाटो हिड्ने बालबालिका, किसान लगायतका सयौं मानिस मर्कामा परेका छन् ।भेरी नगरपालिकाको ३ नम्बर वडा कार्यालय निर्माण गर्दा निस्किएको माटोले बाटो पुरिएर सर्वसाधारण मर्का परेको र बाटो निकास खोलिदिने विषयमा तत्काल आवश्यक पहल गरीदिनहुन अनुरोध गर्दछौँ ।
कार्यहरू
सार्वजनिक बाटो नै वन्द भएको गम्भिर विषयमा गुनासो आएको छ । सो सम्बन्धमा किना यस्तो भएको र समधानको उपाय के छ वडा अध्यक्ष सग समन्वय गरी थप प्रक्रिया अगाडी बढाइने छ भन्ने जानकारी प्राप्त भई यो गुनासो फर्छंयौट गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तँपाइकाे गुनासाे भेरी नगरपालिका, जाजरकोटमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल