+ -

कर्णाली प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हाम्रा कुरा हाम्रा मुख्यमन्त्री

वीरेन्द्रनगर, सुर्खेत, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 07-2024-8SLH05
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
गम्भीरता तुरुन्त
गुनासो स्रोत फेसबुक
गुनासोको प्रकार ट्राफिक प्रहरी सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण सुर्खेतमा ट्राफिक प्रहरी कार्यालयले सुधारको लागि सहजीकरण गर्नुपर्ने मा सर्वसाधारण संग विभिन्न बाहानामा निउ खोजेर जरिवाना असुल्ने र दुख दिने गरेको हुँदा उक्त समस्या समाधानको लागि अनुरोध गर्दछौँ ।
कार्यहरू
तँपाइकाे गुनासाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत, वीरेन्द्रनगर, सुर्खेत, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेत, नेपाल